कोरोना भाइरसबाट बच्न सुझावहरु

  • रुघाखोकी र गला सुख्खा हुने लक्षण देखिएमा कोरोना भाइरस(कोभिड १९)को सुरुवाती लक्षण हुन सक्छ ।
  • यस्तो भएमा शरीरलाई २७ डिग्री को तापक्रमभन्दा माथि राख्नुपर्छ ।
  • समय समयमा तातो पानी पिइरहनुपर्दछ ।
  • अदुवा लसुन प्रयोग गर्नुपर्दछ ।
  • व्यायाम मार्फत् शरीरको तापक्रम बढाउनुपर्दछ ।
  • चिसो पानीले ननुहाउने
  • चिसो पेय पदार्थ सेवन नगर्ने
  • गरम गरम खाना खाने
  • खानामा भिटामिन सि बढी पाइने खानेकुरा प्रयोग गर्ने जस्तो कागती, मौसम, चाक्सी, निबुवा, भोगेटे आदि ।
  • जाडोमा न्यानो कपडा प्रयोग गर्ने घाममा बस्ने ।
  • गरम पानीमा लेमनको रस मिलाएर पिउने ।
  • भिडभाडमा नजाने जानुपरेमा माक्सको प्रयोग गर्ने
  • न्य मानिसहरुसँग कुराकानी गर्दा २ देखि ४ मिटरसम्मको दुरीमा रहेर कुराकानी गर्ने ।कोरोना भाइरसको कुनै उपचार विधि पत्ता लागेको छैन यसर्थ स्वयं सचेत भएमा यसबाट बच्ने राम्रो उपाय हुन सकछ ।
Facebook Comments