देउवा, प्रचण्ड र नेपालवीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुगेर पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

नेताहरूवीच सर्वाेच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनकाे मुद्दा र प्रदेश सरकारका बारेमा छलफल भएकाे श्राेतले जनाएकाे छ ।

Facebook Comments