संविधान र लाेकतन्त्र सिध्याउने खेल भयाेः डा.भट्टराई

जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान र लाेकतन्त्र सिध्याउने खेल भएकाे टिप्पणी गर्नुभएकाे छ ।

गण्डकी प्रदेश सभाका बहुमत सांसदले हस्ताक्षर सहित कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरेपनि साे अनुसार नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि भट्टराईकाे यस्ताे टिप्पणी सार्वजनिक भएकाे हाे ।

उहाँले केन्द्रकाे भाइरस पाेखरामा पनि सरेकाे समेत उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments