स्थानीय तहको निर्वाचन घोषणाका लागि एमालेले दबावमूलक कार्यक्रम गर्ने
प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि भन्दर् दबाबमूलक कार्यक्रम गर्ने भएकाे छ । सरकारलाई दबाब दिन कायक्रम गर्ने प्रयाेजनका लागि कार्यकर्ता भेला काठमाण्डाैमा गर्ने समेत एमालेकाे निर्णय छ ।
बुधबार बसेको एमाले पदाधिकारीहरुको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने भन्दै त्यसका लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेकाे हाे ।
बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
Facebook Comments

