कक्षा १२ काे परीक्षा २०७९ जेठ १६ देखि हुने

कक्षा १२ को यस वर्षकाे परीक्षा ०७९ जेठ १६ देखि हुने भएकाे छ ।

शुक्रबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डले ०७९ जेठ १६ देखि परीक्षा गर्ने निर्णय गरेको हाे। बाेर्डका अनुसार परीक्षा ९ दिनसम्म सञ्चालन हुनेछ। बाेर्डले अब परीक्षा तालिका सार्वजनिक गर्नेछ ।

Facebook Comments