वाइसियल अध्यक्षमा सुवाेध सेर्पाली चयन

योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको दोस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सेर्पाली अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । नेकपा माओवादी केन्द्र निकट वाइसियलकाे काठमाण्डाैमा भएकाे भेलाले सेर्पालीलाइ अध्यक्षमा चयन गरेकाे हाे ।

त्यस्तै बरीष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’, महासचिव गणेश शाही चयन हुनुभएकाे छ ।

Facebook Comments