गण्डकी प्रदेशसभाः ज्येष्ठ सदस्यकाे सपथ तय

गण्डकी प्रदेश प्रमुखकाे कार्यालयले गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यकाे सपथकाे तालिका तय गरेकाे छ ।

प्रदेश प्रमुखकाे कार्यालयले पाैष १३ गते बिहान ११ बजे प्रदेसभाका ज्येषठ सदस्यकाे सपथकाे तालिका तय गरेकाे हाे ।

ज्येष्ठ सदस्यले सपथ गरेपछि सभामुखकाे हैसियतमा अन्य सदस्यहरूलाइ सपथ गराउने र अर्काे सभामुख चयन नहुँदा सम्म प्रदेशसभाका गतिविधि सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ ।

साेही प्रावधान अनुसार पर्वतबाट निर्वाचित एमाले सांसद मित्रलाल बस्यालले सपथ लिनुहुनेछ ।

Facebook Comments