जेष्ठ नागरिक विरुद्ध दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस मनाइँदै

आज जेष्ठ नागरिक विरुद्ध दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस मनाईँदैछ ।

हरेक वर्ष जुन १५ तारिखका दिन यो दिवस मनाईन्छ । हिंसाको श्रृंखला बन्द: जेष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा सम्बोधनका लागि नीति नियम र प्रमाणमा आधारित प्रतिक्रिया भन्ने मान्यताका साथ मनाइँदैछ ।

हामी सबै बनौं जिम्मेबार नगरौं जेष्ठ नागरिकलाई दुब्र्यवहार भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । नेपाल प्रहरीले हिंसात्मक घटना भएमा टोल फ्रि नम्बर तथा नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Facebook Comments