विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा पदभार ग्रहण
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्नुभएकाे छ । ।
सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गर्नुभएकाे हाे। सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।
लगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि नियुक्तिपत्र लिनुभएकाे थियाे ।
Facebook Comments

