डा. भट्टराई गाेरखनाथकाे प्रसाद ग्रहण गरी निर्वाचन अभियानमा

प्रगतिशील लाेकतान्त्रिक पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार डा. बाबुराम भट्टराई चुनावी अभियान शुरू गर्नुभएकाे छ ।

उहाँले बुधबार विहान गोरखकालीमा गोरखनाथको प्रसाद (रोट) ग्रहण गरी गाेरखा -२ काे निर्वाचन अभियानको क्रममा लागेकाे जनाउनुभएकाे छ ।

सामाजिक सञ्जालमा फाेटाे राख्दै अभियानकाे क्रममा प्रसाद ग्रहण गरेकाे उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments