भ्रष्टाचार अन्त्यका लागि नजिक र टाढाका भन्दिनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका भनेर नहेर्ने बताउनुभएकाे छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा लिखित पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिकाे पद धरापमा पर्न सक्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ । ’

Facebook Comments