लायन्स क्लब माछापुच्छ्रेको अध्यक्षमा न्यौपाने


लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेले लायन्स वर्ष २०२० – २१को लागि अध्यक्षमा .पुर्णचन्द्र न्यौपानेलाई चयन गरेको छ । क्लबले नयाँ प्रविधिको प्रयोगबाट बैठक बसी नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लबको निवर्तमान अध्यक्ष लिला वल्व पोख्रेल ,प्रथम उपाध्यक्ष शकर थापा ,द्वितीय उपाध्यक्ष. अमिर भण्डारी,सचिव ,कल्याण बास्तोला, कोषाध्यक्ष सुमन पौडेलमेम्बरसिप चेयरपर्सन बुद्धिराज अधिकारी,मार्के्टिङग चेयरपर्सन . शिवराज पाहारी ,सर्भिस चेयरपर्सन ,दिवाकर सुवेदी ,एल.सि.आई.एफ रिजन रिजाल,टेल ट्विस्टर .दिनेश कुवर ,टेमर खड्का ब.थापा,हेल्थ डाइरेक्टर कृष्णा प्र.लामिछाने ,शिक्षा डाइरेक्टर नरेश तिमिल्सिना,वातावरण डाईरेक्टर ,राज बिक्रम धुजु श्रेष्ठ, अर्थ डाईरेक्टर कृष्णा मुरारी आचार्य खेलकुद डाइरेक्टर .सूर्य शर्मा ,क्लब अफिसरहरुमा बिष्णु प्र.बास्तोला,दिनबन्धु पोख्रेल ,चिरञ्जिवि पोख्रेल,डि.आर.भट्टराई ला.राजु वैध,.रवि शर्मा ,नरेन्द्र सुवेदी ,तुलसी भट्टराई ,हर्क गायाक कृष्णा आचार्य रहनु भएकोछ ।


सल्लाहकार संस्थापक अध्यक्ष दिपेन्द्र शर्मा र अन्य सल्लाहकार पूर्वअध्यक्षहरुमा रामचन्द्र पोख्रेल ,तोरण कुवर ,गगन घिमिरे ,शिव प्रसाद बराल ,अर्जुन थापा ,कालिदास पौडेल,सुदर्शन बाटाजु ,दिपेन्द्र प्रताप चन्द र कपिल पोखरेल रहनु भएको छ ।

Facebook Comments