नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुग्याे
नेपालमा थप २ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २४५ पुगेको छ ।
कठमाण्डाै र कपिलबस्तुका १ /१ जना कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।
उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।
नेपालमा कूल संक्रमित मध्ये ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।
Facebook Comments

