माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्नुभएकाे छ ।

जापनमा रहेका नेपालीहरूकाे संस्था नेपाली जनप्रगतिशील मन्चकाे निमन्त्रणामा प्रचण्ड जापान प्रस्थान गर्नुभएकाे हाे ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमा जापान जानुभएका प्रचण्डले साउन २१ देखि २५ गतेसम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने उहाँकाे सचिवालयले जनाएकाे छ ।

जापानबाट उत्तम पण्डितकाे सहयाेगमा

Facebook Comments