संसदीय समितिमा प्रमुख दलवीच भागबण्डा
संघीय संसद सदस्यको संख्याको आधारमा संसदीय समितिको नेतृत्व बाँडफाँड गर्ने प्रमुख दलहरूवीच सहमति जुटेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच साेमबार भएकाे छलफलमा संसदीय समितिकाे नेतृत्वका लागि सहमति जुटेकाे हाे ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बैठकले संसदीय समिति गठन र महत्वपूर्ण विधेयक अघि बढाउने विषयमा छलफल भएकाे थियाे ।
दुवै बिषयमा सहमति जुटेकाे नेताहरूले जानकारी दिएका छन् ।
Facebook Comments

