प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएकाे छ । जेन जी समूहकाे प्रदर्शन चर्कदैं गएपछि प्रधानमन्त्रीले राजीनामा दिनुभएकाे हाे । सर्वत्र प्रधानमन्त्रीकाे राजीनामा माग भएकाे थियाे ।