बालेनकाे नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन ताेक्नुभएक्ाे छ ।
जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले, त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहनुभएकाे छ ।
त्यस्तै परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भाैतिक पूर्वाधारमा सुनिल लम्साल, उर्जामा विराजभक्त श्रेष्ठ, पर्यटनमा खडकराज पाैडेल मन्त्री चयन हुनुभएकाे छ ।
यस्ताे छ मन्त्रीपरिषद्काे सूची र वरियता

Facebook Comments

