आलु महोत्सवको तयारी अन्तिम चरणमा

१४ औं संस्करणकाे राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७  गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा […]

माैसमः पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक […]

फेवाताल मापदण्डभित्रका संरचना हटाउन डाेजर चलाइयाे

पोखराको फेवाताल किनारमा रहेका ६५ मिटर मापदण्डभित्र रहेका अस्थायी संरचना हटाउन थालिएकाे छ । मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको हाे । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना […]

पाेखरामा चैत २९ देखि फेवा नव वर्ष महोत्सव हुने

पर्यटकीय नगरी पोखरामा आगामी चैत २९ गतेदेखि ‘फेवा नव वर्ष महोत्सव’ सुरु हुने भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने महोत्सव बैशाख १ गतेसम्म जारी रहनेछ । महोत्सवको २१ औं संस्करणबारे बिहीबार […]

हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ […]