हरि बोधिनी एकादशी पर्व: तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिंदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको […]

माैसमः केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसममा प्रभाव देखिएकाे छ । केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे […]

माैसमः गण्डकी, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात

हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेशकाे अन्नपुर्ण […]

माैसमः कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाकाे संभावना

हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी […]

माैसमः काेशी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । […]