नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै नै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । दोलखामा आजदेखि शुरु प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अव छिट्टै […]
नेपालको गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो जोड्ने समझदारीमा हस्ताक्षर भएको छ । दुई प्रदेशबीच पोखरामा मितेरी सम्बन्ध जोड्ने समझदारीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र […]
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा […]
‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो […]
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले युवाहरुलाई राष्ट्र निर्माणमा समाहित गराउनु पर्नेमा जोड दिनुभएको छ । कास्कीको लेखनाथमा सुक्रवार देखि सुरु भएको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । युवाहरु रोजगारका लागि […]