नेपाल प्रहरीलाई डिजिटल गभर्नमेन्ट अवार्ड

नेपाल प्रहरीले सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी काम गरेबापत ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ प्राप्त गरेको छ । सरकारी संस्थालाई दिइने उक्त अवार्ड नेपाल प्रहरीले प्राप्त गरेको हो । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनले उक्त अवार्ड प्रदान […]

विद्यार्थी नेता रिहाईको माग गर्दै नेविसंघद्वारा चक्काजाम

नेपाल विद्यार्थी संघका काभ्रेका नेता कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यसमितीको आह्वानमा चितवनमा पनि चक्काजाम भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघका कार्यकर्ताले […]

सबै क्षेत्रको एकाधिकार हटाउने गृहमन्त्रीको भनाइ

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको एकाधिकार पनि हटाउन सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको आज बेनीमा शुभारम्भ गर्दै उहाँले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन […]

कास्कीकोट बहु–सांस्कृतिक ग्राम बनाउन उपयुक्त : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीकोटलाईबहुसाँस्कृतिक ग्रामको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । कश्यप ऋषिको तपोभूमीपोखरा महानगरपालिका वडा नं. २४ मा कास्कीकोटमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका […]

आर्थिक विकास र समृद्धितर्फ अघि बढ्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धि अघि बढिरहेका बताउनुभएको छ । साथै उहाँले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो । चीनका पर्यटन तथा संस्कृति मन्त्री […]