नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सड्क संघर्ष गर्ने निर्णय गरेको छ । नयाँ शक्तिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेको हो । निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न […]
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत सोमबार छातीमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएका उहाँ शुक्रवार साँझ डिस्चार्ज हुनुभएको हो । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको […]
पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा यस्तो बताउनुभएको हो । पार्टी केन्द्रीय […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको […]
पोखरा महानगरमा बधशाला निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । मासुजन्य पदार्थहरुको अब्यवस्थित बेचबिखनलाई नियन्त्रण गर्नपनि बधशाला निर्माणमा उनीहरुले जोड दिएका हुन् । बधशाला नगरभित्रको क्षेत्रमा नभई नगरबाहिर निर्माण गर्नुपर्नेमा उनीहरुले सुझाव दिए […]