प्राप्त ज्ञान मुलुकको समृद्धिमा प्रयाेग गर्न दिक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएकाे छ । त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा […]

सुख्खा याममा लाेडसेडिङ हुनसक्छ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खायाममा लाेडसेडिङ हुनसक्ने संकेत गर्नुभएकाे छ । करिव ३५ सय मेगावाटको हाराहारीमा बिद्युत उत्पादन भइरहेपनि सुख्खायाममा भने लाेडसेडिङ हुनसक्ने उहाँकाे भनाइ छ । यद्यपि उहाँले नेपालका […]

‘भीम रावलको निष्कासन ओलीको निरंकुशता, हामी स्वागतमा आतुर छौं’: भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले श्रमिकको समस्या समाधान गर्न सडक र सदन दुबै मोर्चा आवश्यक रहेको बताउनुभएकाे छ । शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुसालले वर्तमान केपी ओली […]

मौसमः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको […]

बागमती प्रदेश लिग फुटबल प्रतियोगिताः आज दुई खेल हुदैँ

मकवानपुर  । मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ । प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३ […]