अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू हुने भएपछि नेतृत्वका लागि आकांक्षा राख्ने निर्वतमान कार्यसमितिका अधिकांशले विदा पाउने भएका छन् । उमेरहद लागू गर्नुपर्ने पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिएकाे […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा […]
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ । बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा […]
पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएकाे हाे । भाेलीसम्म पोखराको प्रमुख […]
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाकाे मृत्यु भएकाे छ । दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार जेजु एअरलाइन्सकाे विमान दुर्घटनाग्रस्त भएको हाे । योनहाप समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको […]