एमालेले युथ सेलिब्रेशन कार्यक्रम गर्दै

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने […]

मौसम: केही स्थानमा मेघगर्जनसहित वर्षा तथा तराइमा अत्याधिक गर्मीकाे सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया […]

मन्त्रीपरिषद् पुर्नगठन, शिक्षामन्त्रीमा रघुजी पन्तकाे नियुक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएकाे छ । रिक्त रहेकाे शिक्षामन्त्रीमा नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्ति गर्नुका साथै एक राज्यमन्त्री हटाइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]

राष्ट्रिय हेम्जा आलु महोत्सव सम्पन्न

पोखरामा आयोजित राष्ट्रिय हेम्जा आलु महोत्सव सकिएकाे छ । महाेत्सवमा ४१ लाख रुपैयाँ बराबरको आलु बिक्री भएकाे आयोजक विष्णुपादुका युवा क्लबले जानकारी दिएकाे छ ।   पोखरा महानगरपालिका–२५ हेमजामा ११ दिनसम्म चलेको महोत्सवमा ४ करोड […]

मौसम : पहाडी केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया […]