काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । यसको साथै तराई तथा उपत्यकाका धेरै […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । […]
जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ । जिल्लाकाे नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको ग ३ च ९४४५ नम्बरकाे […]
नेकपा एमालेले उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको दाबी गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस […]
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । बुधबार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बस्न लागेको हो […]