प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गर्नुभएकाे छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षिय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । […]

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको […]

मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाउनुभएकाे छ । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य […]

कोशी, बागमती  र गण्डकीका केही स्थानमा हल्का वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले काेशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा हुने जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही […]

इजरायल र हिजबुल्लाह समूहवीच युद्धविराम

इजरायल र लेबनानकाे हिजबुल्लाह समूहबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो । अमेरिका र फ्रान्सकाे मध्यस्ततामा भएकाे वार्तामा युद्धविरामका लागि दुवै पक्ष सहमत […]