प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज ( बिहीबार) स्वदेश फर्किदै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएकाे […]

एनपीएलमा बिहीबार पनि २ खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार २ खेल हुँदैछ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । त्यस्तै दिउँसाे १ बजे काठमाण्डु […]

एनपिएलमा आज पनि दुई खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछ। बिहान सवा ९ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाजवीचकाे खेल हुनेछ भने दिउँसो सवा १ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्ससँग खेल्दैछ। कर्णाली र काठमाडौंले […]

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएकाे छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान उपचारार्थ भर्ना गरिएको हो । पौडेल प्रोस्टेटसम्बन्धी स्वास्थ्य […]

प्रधानमन्त्री ओलीको चीन भ्रमणः १२ बुँदे संयुक्त वक्तव्य जारी

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गर्नुभएकाे थियाे । यस […]