संगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा शुक्रबारदेखि सुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा […]
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। शुक्रबार दिउँसो […]
क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान दुर्घटना भएकाे छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् जसमध्ये एक बच्चा सहित २ जनाकाे अवस्था गम्भीर रहेकाे अन्तर्राष्ट्रिय […]
पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेलाई ट्रेकिङ एजेन्सी एशाेसिएसन अफ नेपाल (टान) गण्डकीले स्वागत गरेकाे छ । लामिछानेसँगै बरिष्ठ अधिकृत युवराज गुरुङ र लेखा अधिकृत सागर श्रेष्ठलाई पनि टान […]
लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाे छ । सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हाे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी सहित […]