निर्माण कार्यका लागि मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा सवारी आवागमन राेकिने भएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो। दैनिक २ चरण गरी साढे ४ […]
नेपाल धितोपत्र बोर्डकाे अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अगाडि बढेकाे छ । बाेर्डकाे अध्यक्षका लागि छनाैट सूचीमा रहेका तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । २०८० पुस २० गते यता बाेर्ड अध्यक्ष खाली रहेकाे छ । छनोट […]
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको […]
गण्डकी प्रदेशकी सांसद गौचनको निधन गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उहाँलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । गाैचनको गएराती नै निधन भएको हो । डेंगु संक्रमणबाट […]
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुभएकाे छ । बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा […]