सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रित: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएकाे छ । बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु […]

सत्तारूढ दल १०० दिनकाे समीक्षा गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएकाे छ । सरकार गठन भएकाे १०० दिन पुरा भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेकाे बैठकमा बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना […]

माओवादी केन्द्र बाढीपहिराे पीडितका लागि सहयाेग संकलन गर्दै

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय राहत काेषमा बाढीपहिराे तथा विपद् पीडितहरूका लागि सहयाेग संकलन गर्न थालेकाे छ । साे पार्टी निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि […]

भक्तपुरमा माटोका पाला र भाँडा बनाउने क्रम तीव्र

नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगैसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाल समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ । भक्तपुरमा […]

तारे होटलमा प्लास्टिकजन्य बोटलका पेय पदार्थमा रोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ । पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे […]