देशैभर लगातारकाे वर्षाकाे कारण जनजीवन प्रभावित बनेकाे छ । ललितपुरकाे च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेकाे छ । काठमाडाैंका नदी तटीय क्षेत्रमा बाढीले जनजीवन प्रभावित बनेकाे छ । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका […]
लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकाल […]
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गर्नुभएकाे छ । शनिबार विहान कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो आग्रह गर्नुभएकाे हाे […]
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा बुधबार भेटवार्ता भएको हो । […]
राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले जितिया जस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने बताउनुभएकाे छ । जितिया पर्वका अवसरमा […]