मौसम: पश्चिमी वायुकाे सामान्य प्रभाव

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानहरुको हुस्सु लागिरहेको छ । […]

रवि लामिछाने काठमाडाैं अदालतमा उपस्थित हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुहुने भएकाे छ ।  ८४ दिन थुनामा रहेर कास्की जिल्ला अदालतले धराैटीमा छाड्न गरेकाे आदेश बमाेजिम रिहा भएपछि सहकारीसँगै सम्बन्धित अर्काे मुद्दाकाे […]

सहकारी ठगी प्रकरणाः रविसँग ६५ लाख छविसँग ८८ लाख धराैटी माग

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धराैटीमा रिहा गर्न आदेश […]

लेखनाथ महोत्सवमा हुने प्रदर्शनीमा उत्कृष्ट किसान पुरष्कृत हुने

लेखनाथ, २४ पुस । पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका […]

मौसम पूर्वानुमानसः तराईमा हुस्सु, पहाडको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु […]