ज्येष्ठ नागरिकलाई संरक्षण गरेको पोखरा बृद्धाश्रमलाई सरकारको सम्मान

काठमाडाैं – पोखरा बृद्धाश्रमलाई ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत देशभरका संस्थाहरुमध्येबाट सम्मान गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चौंथो ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा बृद्धाश्रमलाई सम्मान गरेको हो । काठमाडौंमा भएको एक कार्यक्रमकावीच […]

सिरियामा पूर्व राष्ट्रपति बसर समर्थकले थापेकाे एम्बुसमा १४ जनाकाे मृत्यु

सिरियामा गठन भएकाे नयाँ सरकारका आन्तरिक मामला मन्त्रालयका अधिकारीहरू एक एम्बुसमा पर्दा १४ जना मृत्यु भएकाे र १० जना घाइते भएकाे त्यहाँकाे सरकारले जनाएकाे छ । सरकारी अधिकारीहरूका अनुसार रूस पलायन भएका पूर्व राष्ट्रपति बसर […]

अर्थ लगायत चार संसदीय समितिको बैठक बस्दै

पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि छलपफल हुने काठमाडौं । आज अर्थ समिति सहित चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित […]

मौसमः हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली […]

कजाकिस्तानमा दुर्घटनाग्रस्त विमानमा सवार ३८ यात्रुकाे मृत्यु, ११ जना गम्भीर घाइते

एजेन्सी । अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा हावाहुरीका कारण चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ । साे विमान दुर्घटनामा ३८ जनाकाे मृत्यु भएकाे र २९ जनाकाे घाइते अवस्थामा उद्दार भएकाे बिबिसीले जनाएकाे छ । घाइतेमध्ये […]