पेट्रोलियम पदार्थको मुल्य घट्याे

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो।  भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य ताेकिएकाे निगमले जनाएकाे छ । निगमले […]

२१ सचिवकाे सरूवा, १८ मुलुकमा राजदुत सिफारिश

सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरूवा गरिएकाे छ । त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव […]

माैसमः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायु सक्रिय रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा […]

मन्त्रालयका समस्या र भावी रणनीतिबारे प्रधानमन्त्री समक्ष ब्रिफिङ

मंगलबार प्रधानमन्त्रीले निर्देशन दिनुहुने प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिनुभएकाे छ । आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिनुभएको हाे । मन्त्री र सचिवहरूले मन्त्रालयका […]

माैसमः केही स्थानमा भारी वर्षाको पनि सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको […]