एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ । दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स […]

महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग […]

मौसम: देशका पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम […]

अन्तरव्यवस्थापिका मञ्चले संघीयता एवं संविधान कार्यान्वयनमा पहल गर्ने

पाेखरा घाेषणापत्र जारी गर्दै अन्तरव्यवस्थापिका मञ्चको १०औँ सम्मेलन पोखरामा सम्पन्न भएको छ । सोमबारदेखि बुधबारसम्म भएकाे सम्मेलनपछि जारी गरिएकाे घोषणापत्रमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको […]

एनपीएलमा सुदुरपश्चिम फाइनलमा

फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई […]