हाल देशभर आंशिक देखि साधारणतया बदली रही बिहानैदेखि काठमाडौं उपत्यका सहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर साधारणतया देखि […]
काठमाडौं । असार १५ अर्थात्, राष्ट्रिय धान दिवस, आज खेतका गराभरी धान रोपेर मनाइँदै छ । सरकारले आज उत्सवको रुपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाOFदै छ । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको बताउनुभएकाे छ । ‘‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ शनिबार मनाउन लागिएको २१ औं […]
काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खसेकाे हाे । साे दुर्घटनामा कारका चालक नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको जनाएकाे छ । […]