राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएकाे छ । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान उपचारार्थ भर्ना गरिएको हो । पौडेल प्रोस्टेटसम्बन्धी स्वास्थ्य […]

प्रधानमन्त्री ओलीको चीन भ्रमणः १२ बुँदे संयुक्त वक्तव्य जारी

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गर्नुभएकाे थियाे । यस […]

प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने  

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्रीले ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।   परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै […]

रामजानकी विवाह महोत्सव: अयोध्याबाट आएका जन्तीलाई स्वागत

जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो ।  रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती बिशेष रूपमा सजिएर […]

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरुको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ […]