प्रधानन्त्रीद्वारा नेपाल आइडलका विजेता परियारलाई गितार उपहार 

नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले गितार उपहार प्रदान गर्नुभएकाे छ । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा उपहार दिनुभएकाे हाे । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर […]

पाेखरामा सडक भासियाे, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने पृथ्वी राजमार्गकाे सडकखण्ड भासिएको छ । सडक भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सडकमा जाेखिम रहेकाे बताएकाे छ । साे सडमा सवारी साधन […]

पोखरा महानगरपालिकाे आ.व. २०८१/८२ का लागि करीब साढे ७ अर्बको बजेट सार्वजनिक

पोखरा महानगरपालिले आगामी वर्षका लागि करीब साढे ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा सोमबार उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख […]

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड सार्वजनिक

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको […]

मनसुनः कोसी, मधेस, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

सोमबारदेखि नेपालमा मनसुन देशैभर फैलिएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा […]