माैसमः केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने क छ। […]

ज्ञवाली नायब महान्यायाधिवक्ता, पोखरेल सर्वोच्चका रजिष्ट्रार नियुक्त

सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो । यसैगरि ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर […]

विश्वविद्यालयहरुमा अनावश्यक पद !

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विश्वविद्यालयहरूमा अनावश्यक पदहरू रहेकाे बिषय उठेकाे छ । नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले कार्कीले विश्वविद्यालयमा […]

सांसद पौडेलद्वारा दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराउनुभएकाे छ । अतिक्रमण भएका ‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य […]

माैसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा […]