आज जेठ १५, नेपाल संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा परिवर्तन भएकाे दिन । यस दिनका अवसरमा मुलुकभर गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘सामाजिक न्याय, सुशासन र समृद्धिकाे राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय […]
सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । संविधानमा नै जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ। जसअनुसार संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक […]
नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेेश र कर्णाली प्रदेश […]
सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । ६० सदस्यीय […]
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल […]