गण्डकी प्रदेशकी सांसद गौचनको निधन

गण्डकी प्रदेशकी सांसद गौचनको निधन गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उहाँलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । गाैचनको गएराती नै निधन भएको हो ।

डेंगु संक्रमणबाट पीडित गाैचनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments