माओवादी केन्द्रले काठमाडाैंमा खबरदारीसभा गर्दै

ने.क.पा माओवादी केन्द्रले काठमाडाैंमा खबरदारीसभा गर्दैछ । काठमाडौंकाे भृकुटीमण्डमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेकाे हाे । विपत् व्यवस्थापनमा सरकारले गैरजिम्मेबार बनेकाले विराेध प्रदर्शन गर्न लागिएकाे माओवादी केन्द्रले जनाएको छ । सरकारका गलत कदमको विरोध र […]

डेडिकेटेड र ट्रंकलाइन महशुल विवादः विद्युत् प्राधिकरणले ४३ उद्योगहरूको लाइन काट्याे

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ । बिहीबार बिहान बसेको प्राधिकरण बोर्ड बैठकमा पनि ऊर्जा मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंक लाइन विवाद दिगो रुपमा समाधान गर्नुपर्ने भन्दै […]

बंगालको खाडीमा चक्रवात: काेशी प्रदेशमा वर्षा हुन सक्ने

दाना चक्रवात बंगालकाे खाडीमा बज्रिएकाे छ । हाल नेपालमा चक्रवातकाे आंशिक प्रभाव रहेकाे र देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । […]

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा […]

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे । अदालतले […]