जरलहवामा आगलागीबाट दुई वटा बस्ती नै खरानी, ९७ घर जले

आगलागी पीडित दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात काट्न बाध्य महोत्तरीकाे मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् । मुस्लिम बस्तीको मियाँ टोलमा परालको […]

झापामा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु

झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल […]

नेपाल र कतारवीच द्विपक्षीय सम्झाैता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ।  होटल सोल्टीमा बिहान साढे १० बजे द्विपक्षीय वार्तामा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रमा […]

माैसमः पाँच प्रदेशमा चट्याङसहित वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

आज काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी […]

देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा संघर्ष समिति

राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले सरकारले आफ्ना मागहरु पूरा नगरे काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कड़ा आन्दोलनमा जाने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघका संयोजक चन्द्रबहादुर थापाले संघको बिभिन्न […]