माैसमः उपत्यका सहित पाँच प्रदेशमा वर्षाको सम्भावना

जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिक देखि साधारण बदली रही बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज उपत्यकासहित देशभरको मौसम आंशिक […]

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली आज नेपाल फिर्ता

जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज बिहान स्वदेश फर्किएकाे छ। १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौं आइपुगेकाे […]

एमडीएमएस खरिदमा प्राधिकरणका दुई अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भन्सार छलीबाट भित्रिने मोबाइल सेटहरु निष्क्रिय बनाउने उपकरण मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले […]

इलाम–२ उपनिर्वाचनः मिलन लिम्बु रास्वपाका उमेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ का लागि मिलन लिम्बुलाई उमेदवार बनाएको छ । प्रारम्भिक उमेदवारको सूचीमा रहेका ६ जनामध्ये पाँचजनाले उमेदवारी फिर्ता लिदैं लिम्बुलाई समर्थन गरेपछि लिम्बु उमेदवार बन्नुभएकाे हाे ।  प्रारम्भिक उमेदवारको सूचीमा लिम्बुसहित गोकुलबहादुर राई, […]

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत

सरकारले वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्दै राष्ट्रपतिलाई पेस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो ।  “नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन […]