प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएकाे छ । महाशाखाका […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसमा शुभकामना व्यक्त गर्दै जनताकाे अवस्था बदल्नुपर्ने बताउनुभएकाे छ । संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको उहाँकाे भनाइ छ । बिहीबार संविधान […]
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएकाे छ । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई […]
सरकारले सत्तारूढ दलका तर्फबाट तयार पारिएकाे साझा संकल्प तथा नीतिगत प्रतिवद्दता मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयनमा लैजाने निर्णय गरेकाे छ । बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले साझा संकल्प कार्यान्वयन गर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री […]