प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता गठबन्धन बदल्नुपरेको बताउनुभएकाे छ । समाजवादी मोर्चाले काठमाडाैंमा गरेकाे कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि […]
आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ । कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मंगलबारको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने […]
समाजवादी मोर्चामा आवद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गर्नुभएकाे छ । मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं […]
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता एवं तत्कालनी जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खाम विविधलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो। माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका […]