माैसमः चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी प्रदेश, गण्डकी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाे र देशभर मनसुनी वायुको प्रभाव रहेको […]

‘निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम  कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  निर्देशन दिनुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ भएको  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय […]

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १६८ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी […]

अन्तरिम सरकार सञ्चालनमा सेनाकाे हस्तक्षेप हुँदैनः युनुस

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसकाे आज शपथ ग्रहणकाे कार्यक्रम तय भएकाे छ । विहीबार नै युनुसले सल्लाहकार परिषद् पनि गठन गर्ने बताइएकाे छ । शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । युनुसले १५ […]

माैसमः ४ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलाे वर्षाकाे संभावना छ । मनसुनको न्यून चापीय रेखा सरदर […]