पूर्व आइजीपी सर्बेन्द्र खनालद्वारा एमाले परित्याग

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गर्नुभएकाे छ । सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफु स्वतन्त्र भएको घोषणा गर्नुभएकाे हाे । […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणः आजदेखि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । आज शुरुमा जाहेरवालाहरुको तर्फबाट बाँकी केही बहस भए उनीहरुले इजलाशमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका […]

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारीको निवास बुढानीलकण्ठ पुग्नुभएकाे थियाे । करिब दुई  घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  […]

मौसम: तराईका धेरै स्थानमा हुस्सु, अन्यत्र सामान्य बदली

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भागमा सामान्य बदली भएको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । यसको साथै, […]

संघिय संसद अन्तर्गत ६ वटा समितिको बैठक बस्दै

काठमाडौं । आज संघिय संसद अन्तर्गत ६ वटा समितिको बैठक बस्दै छ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको […]