नोबेल विजेता युनुस बंगलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशमा अन्तरिम सरकारकाे नेतृत्व गर्नुहुने भएकाे छ । मङ्गलबार राति राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि र राजनीतिक दल सहितका सरोकारवालासँगकाे बैठकपछि युनुसलाई बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त गरिएकाे हेा […]

अति भारी वर्षाकाे संभावना रहेका ३४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

सरकारले अति भारी वर्षाकाे संभावना भएकाे भन्दै सतर्क रहन भनेकाे छ । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ जिल्लामा अति भारी वर्षाकाे संभावना रहेकाे र उच्च जाेखिम रहेकाले उच्च सतर्कताका लागि सूचना जारी […]

नेपाल काभा महिला नेसन्स लिग भलिबलको फाइनलमा

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएकाे खेलमा इरानलाई ३–० काे सोझो सेटमा पराजित गरेको हो । राउन्ड रोविन लिगमा भने नेपाल इरानसँग […]

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् […]

बंगलादेशमा राजनीतिक संकटः प्रधानमन्त्री हसिना राजीनामा दिएर विदेश पलायन

बंगलादेशमा राजनीतिक संकट बढेकाे छ । आरक्षण काेटाका बिषयमा देशभर चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको बताइएकाे छ । विविसि लगायतका समाचार एजेन्सीहरुले शेख हसिना […]